एक सय २४ वर्षदेखि ‘कन्याहरूको पूजा’
gorkhapatraonline.com · Fri Sep 04 11:23:14 GMT 2026

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा विगत एक सय २४ वर्षदेखि कन्याहरूको पूजा गर्ने प्रचलन कायमै रहेको छ । सनातन कन्या पूजा प्रवन्ध समितिले हरेक वर्ष कृष्ण जन्माष्टमीका दिनमा बनेपामा कन्या पूजा गर्दै आएको छ ।
कन्याहरूको सुख, शान्ति, समृद्धि र निरोगी हुनुको साथै पुज्ने मानिसलाई पनि आफूले चिताएको कुरा पुग्ने किंवदन्तीअनुसार समितिले वि.सं. १९५९ सालदेखि कन्या पूजा गर्दै आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)