काभा बिच भलिबल टुर : महिलातर्फ नेपालका दुवै टोली विजयी
baahrakhari.com · Fri Sep 04 11:24:50 GMT 2026
काठमाडौं । भुटानमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका दुवै टोलीले जित निकालेका छन् ।
शुक्रबार नेपालका दुवै टोलीले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)