‘विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो’
nepalnews.com · Fri Jun 26 10:39:36 GMT 2026

विराटनगर। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन्।
नेपाल पत्रकार महासंघ कोसी प्रदेशद्वारा विराटनगरमा शुक्रबार आयोजित ‘कोसी मिडिया सम्मेलन’ को उद्घाटन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन र नागरिक अधिकार स्थापित गर्न सञ्चारकर्मीहरूले सत्य र तथ्यका आधारमा सशक्त रूपमा अघि बढ्नुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)