अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चलेन ?
nagariknews.nagariknetwork.com · Fri Sep 04 11:15:32 GMT 2026
नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ। टोलीले टप एन्ड टी–२० सिरिज सकाएर अहिले एकदिवसीय खेल खेलिरहेको छ।
नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलामा पनि आफ्नो खराब ब्याटिङ जारी राखेको छ। नेपालले पहिलो खेलमा अष्ट्रेलियाको घरेलु टोली तास्मिनियाविरुद्ध खेलेको थियो। उक्त खेलमा पहिला ब्याटिङ गरेको नेपाल ४३.३ ओभरमा १९२ रनमै अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)