मेलोनीले बनाइन् कीर्तिमान, दोस्रो विश्व युद्धपछि सबैभन्दा बढी पदमा रहने प्रधानमन्त्री
himalpress.com · Fri Sep 04 11:27:03 GMT 2026

काठमाडौँ-
इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गरेको कीर्तिमान बनाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)