भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
nepalviews.com · Fri Sep 04 11:27:05 GMT 2026

काठमाडौं । राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।
विभागले शुक्रबार सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)