बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता
khabarhub.com · Fri Jun 26 11:33:10 GMT 2026

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज निर्माण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)