लगातार तेस्रोपटक स्थगित प्रतिनिधिसभा बैठक, ‘विशेष कारण’ भन्दै अब आइतवार बस्ने
kalakarmi.com · Fri Jun 26 11:33:56 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ । शुक्रवारका लागि तय गरिएको बैठक पनि संसद् सचिवालयले सूचना प्रकाशित गर्दै स्थगित गरेको हो ।
यसअघि शनिवार बिहान ११ बजे बस्ने गरी बैठकको समय निर्धारण गरिएको भए पनि अब बैठक आइतवार बिहान ११ बजे बस्ने गरी सारिएको संसद् सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)