लगातार तेस्रोपटक सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने
arthasansar.com

प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक संसद् सचिवालयले 'विशेष कारण' देखाउँदै सूचना टाँसेर स्थगित गरेको हो। अब अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)