चितवन राइनोजले गर्यो मार्की खेलाडी मल्लसहित सात खेलाडी ‘रिटेन’
nagariknews.nagariknetwork.com · Fri Jun 12 12:29:28 GMT 2026
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले मार्की खेलाडी कुशल मल्लसहित सात खेलाडीलाई रिटेन गरेको छ।
चितवन राइनोजले शुक्रबार ७ जना खेलाडीलाई रिटेन गरेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)