कर्णालीमा कर्मचारी अभावको गुनासो
khabarhub.com · Fri Jun 12 12:32:17 GMT 2026

काँक्रेविहार – कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको छ । कर्णालीका स्थानीय तहमा एक हजार ३६३ कर्मचारीको दरबन्दी रिक्त छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)