सञ्चारमन्त्री तिमिल्सिना बाढीपीडितको स्वास्थ्य बुझ्न अस्पतालमा
nagariknews.nagariknetwork.com · Fri Sep 04 11:38:44 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीमा परी उद्धार गरिएका तथा त्रिवि शिक्षण अस्पतालमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।
सञ्चारमन्त्री तिमिल्सिनाले शुक्रबार दिउँसो शिक्षण अस्पताल पुगेर बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारका लागि गरिएको प्रबन्ध तथा अस्पतालको समग्र व्यवस्थापनबारे अस्पतालका अधिकारीहरूसँग जानकारी लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)