जलविद्युत् आयोजनामा उद्धार जारी, कुन आयोजनामा के छ अवस्था ?
baahrakhari.com · Fri Sep 04 11:46:32 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा थुनिएकाहरूको उद्धार जारी छ ।
शुक्रबार ३ बजेसम्म त्रिशूली–३ 'ए' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजनाको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाको ७५ जना, सशस्त्र प्रहरी बल नेपालको १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)