कर्णाली प्रदेशमा कर्मचारीको चरम अभाव
onlinekhabar.com · Fri Jun 12 12:39:50 GMT 2026

२९ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकार मातहतका निकायमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको छ । यस्तै, स्थानीय तहमा एक हजार ३६३ कर्मचारीको दरबन्दी रिक्त देखिएको छ ।
गत चैत १९ गते बसेको मन्त्रीपरिषद् बैठकले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत नहुँदासम्म लाेक सेवा आयोगमा पदपूर्तिका लागि कुनै पनि विवरण नपठाउने निर्णय गरेको थियो । सोहीअनुसार स्थानीय तहहरूले कर्मचारी माग आकृति फाराम नपठाउँदा खुलातर्फको विज्ञापन शून्य भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)