भोटेकोशी विपत्ति : डीएनए परीक्षणको १८२ नम्बर पालोमा अडिएको एउटा परिवारको प्रतीक्षा
ekantipur.com · Fri Sep 04 12:00:38 GMT 2026

भोटेकोशी विपत्ति : डीएनए परीक्षणको १८२ नम्बर पालोमा अडिएको एउटा परिवारको प्रतीक्षा
स्याप्रुबेंसीबाट सम्पर्कविहीन भएका भाइ जीवितै फर्किने आशा मरेपछि दाजु अमृत दियालीले नवलपुरमा भेटिएको एउटा हात आफ्ना भाइ राजकुमारको भएको विश्वासमा डीएनए परीक्षणका लागि पठाएका छन् । उनी विधि विज्ञान प्रयोगशालामा १८२ नम्बरमा रहेको त्यो हातको रिपोर्ट पर्खिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)