इरानमा बारम्बार फेरिरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको लक्ष्य
kendrabindu.com · Fri Aug 28 01:10:40 GMT 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत फेब्रुअरीको अन्त्यमा इरानविरुद्धको युद्ध सुरु गर्दा चारदेखि पाँच हप्ताभित्रै अमेरिका विजयी हुने दाबी गरेका थिए।
ट्रम्पले यस अवधिमा बारम्बार युद्धमा अमेरिका विजयी भइसकेको दाबी गरे। त्यसपछि विजयको आफ्नै दाबी खारेज हुनेगरी इरानसँग सम्झौता भएको दाबी पनि गरे। तर, चाँडै युद्ध अन्त्य हुने उनका दाबी सफल हुन सकेनन्, ६ महिना बित्दा पनि युद्ध अन्त्य हुने कुनै छाँट देखिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)