बाढीपीडितलाई सहयोग पठाउने एउटै माध्यम : प्रधानमन्त्री राहत कोष
onlinekhabar.com · Fri Aug 28 01:12:50 GMT 2026

१२ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि खोज तथा उद्धारसँगै राहत संकलन र वितरणको काम तीव्र बनेको छ ।
सरकार, निजी क्षेत्र, संघसंस्था र विदेशमा रहेका नेपाली सबैले सहयोग जुटाइरहेका छन् । यस्तो बेला अर्थ मन्त्रालयले राहत संकलनका लागि ‘एकद्वार प्रणाली’ अपनाउन आग्रह गरेको छ, ताकि संकलित सहयोग वास्तविक पीडितसम्म व्यवस्थित, पारदर्शी र समान रूपमा पुग्न सकोस् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)