सेमिफाइनलबारे रवीन्द्रले भने– तयार छु, चिन्ता लिनुपर्दैन
barnanmedia.com · Fri Aug 28 01:06:50 GMT 2026
काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटले रोड टू यूएफसी सिजन–५ को सेमिफाइनलको निम्ति तयार रहेको बताएका छन् ।
बिहीबार यूएफसीले सामाजिक सञ्जालमा खेलको पूर्वसन्ध्यामा सार्वजनिक गरेको भिडियोमा रवीन्द्रले भने, “सेमिफाइनलको लागि तयार छु । मेरो र कासिबको भेट पहिला पनि भइसकेको छ । धेरै चिन्ता लिनुपर्दैन । पहिला सेमिफाइनलको बारेमा सोचेको छु । अनि फाइनलको बारेमा ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)