जनकपुरमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने गुठी संस्थानको तयारी
himalpress.com · Fri Sep 04 12:17:33 GMT 2026

काठमाडौँ- गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र गुठीअन्तर्गत रहेका विभिन्न पोखरी तथा पोखरीका डिल अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने तयारी गरेको छ।
गुठी संस्थान जनकपुरधामले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गरिरहेका संरचना हटाउन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)