कपडाले पानी छानेर पिउँदै आफ्नो ज्यान बचाएका थिए सञ्जयले
nepalviews.com · Fri Sep 04 12:17:38 GMT 2026

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएका सञ्जय साहको परिवारमा अहिले खुसीको सीमा छैन ।
लामो समयसम्म सञ्जय जीवितै छन् भन्ने आशामा बसेका परिवारले केही दिनपछि भने उनको सकुशल उद्धार हुने आशा कमजोर हुँदै गएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)