रसुवा बाढीपीडितलाई जनसम्पर्क समिति अस्ट्रेलिया र बेल्जियमको आर्थिक सहयोग
lokaantar.com

रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले ८ लाख १७ हजार ५९२ रुपैयाँ सहयोग गरेको छ।
समितिले आफ्ना विभिन्न राज्यमा रहेका सदस्यबाट रकम संकलन गरी नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषको खातामा जम्मा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)