प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय श्रम सम्बन्धी दुई वटा प्रोटोकल पेस
ratopati.com · Fri Jun 12 13:08:37 GMT 2026

काठमाडौँ । सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महामन्त्री १९४७ नम्बर ८१ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पेस गरिएको छ ।
शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रतिनिधि सभामा उक्त विषय संसद्मा पेस गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)