मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
lokaantar.com

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–चीनबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)