इरानमा थप कठोर बन्दै ट्रम्प प्रशासन, आर्थिक प्रतिबन्ध र सैन्य आक्रमण एकसाथ
ekantipur.com · Fri Sep 04 12:23:04 GMT 2026

इरानमा थप कठोर बन्दै ट्रम्प प्रशासन, आर्थिक र सैन्य आक्रमण एकसाथ
६ महिनाभन्दा बढी समयदेखि जारी युद्धका बीच इरानमाथि थोपरिएको कडा प्रतिबन्ध र पटक-पटकका बम वर्षाहरूले पनि इरानी नेतृत्वलाई घुँडा टेकाउन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)