प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै
khabarhub.com · Fri Sep 04 12:28:05 GMT 2026

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको सङ्ख्या बढ्दै गएको छ ।
भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार तथा पुनः स्थापना गर्न दाताहरूले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)