रेबिज खोपको सङ्कट टार्न काठमाडौँ महानगरद्वारा टेकु अस्पताललाई खोप सहयोग
barnanmedia.com · Fri Jun 26 11:43:43 GMT 2026

काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा देखिएको रेबिज विरुद्धको खोपको अभाव टार्न सहयोगस्वरूप खोप उपलब्ध गराएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक औपचारिक कार्यक्रमका बीच उक्त खोप अस्पताल प्रशासनलाई हस्तान्तरण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)