ज्वाला संग्रौलाले गरिन् सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
nepalpress.com · Thu Jun 25 17:55:51 GMT 2026

चितवन । रास्वपाको सहमहामन्त्री ज्वाला संग्रौलाले उम्मेदवारी घोषणा गरेकी छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको सामाजिक सन्जालमा उल्लेख गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)