पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश
baahrakhari.com · Tue May 19 18:12:19 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)