इरानी ह्याकरले एफबीआईको ड्रोन ह्याक गरेको दाबी
nepalviews.com · Fri Jun 12 13:41:50 GMT 2026

काठमाडौं । इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबीआई ड्रोनहरू ह्याक गरेको दाबी गर्दै यसै हप्तादेखि सुरु भएको विश्वकपलाई लक्षित गर्ने चेतावनी दिएको छ ।
जिहादी समूहहरूको निगरानी गर्ने संस्था ‘एसआईटीई इन्टेलिजेन्स ग्रुप’ ले हान्डालालाई उद्धृत गर्दै जारी गरेको एक बिज्ञप्तिमा भनिएको छ, “एफबीआईले प्रयोग गरेको ‘पहिलो व्यक्ति दृश्य (एफपीभी)’ ड्रोनले कब्जा गरेको ‘प्रत्येक तस्वीर र प्रत्येक संदिग्ध’ मा ‘महिनौंदेखि’ पहुँच पाएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)