रसुवा बाढीमा बेपत्ता ताप्लेजुङका तीन जना सम्पर्कमा आए, दुई बेपत्ता
nagariknews.nagariknetwork.com · Fri Aug 28 01:12:01 GMT 2026

त्रिशूली र भोटेकोशी सहितका नदीहरूमा आएको बाढीका कारण बेपत्ता ताप्लेजुङका पाँचमध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन्।
आठराई त्रिवेणी गाउँपालिका वडा नं १ का ३ जना शुक्रवार बिहान ३ बजे परिवारको सम्पर्कमा आएको आठराई त्रिवेणी गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङले जानकारी दिइन्। त्यहाँस्थित जलविद्युत आयोजनाहरूमा काम गर्न गएका निघुरादिनका पासाङतेञ्जी शेर्पा,ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा अहिलेसम्म परिवारको सम्पर्कमा आएको कार्यपालिका सदस्य गुरुङले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)