मोटरसाइकल दुर्घटनामा बारामा युवकको मृत्यु
gorkhapatraonline.com · Fri Aug 28 01:17:53 GMT 2026

बाराको कलैया उपमहानगरपालिका–१४ स्थित लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भएको छ।
बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल बिहीबार राति करिब १० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)