नेपाल–चीन सीमामा आएको बाढीमा ज्यान गुमाएकाको सम्मानमा बार्सिलोनाद्वारा मौन धारण
barnanmedia.com · Fri Aug 28 01:14:00 GMT 2026
विश्वप्रसिद्ध स्पेनिस फुटबल क्लब एफसी बार्सिलोनाले हालै नेपाल र चीनको सीमा क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौन धारण गरेको छ।
क्लबको औपचारिक सभाका क्रममा गत सिजनमा मृत्यु भएका आफ्ना क्लब सदस्यहरू र नेपाल-चीन सीमावर्ती क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका पीडितहरूको सम्झनामा सामूहिक मौन धारण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)