भोटेकोशी बाढी अपडेट : नेपालसहित ३२ देशका ६६७ पर्यटक अझै बेपत्ता
bishowkhabar.com · Fri Aug 28 01:20:15 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि ३२ देशका ६६७ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
नेपाल पर्यटन बोर्डको बिहीबार साँझसम्मको अपडेट अनुसार बाढीमा सबैभन्दा धेरै भारतका १७८ जना सम्पर्कविहीन छन् भने नेपालका १२७ जना पर्यटक सम्पर्कविहीन रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)