रोड टू यूएफसी : अपराजित मोर्डोचलाई पराजित गर्ने लक्ष्यमा रवीन्द्र
baahrakhari.com · Fri Aug 28 01:16:58 GMT 2026
काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटले ‘रोड टू यूएफसी सिजन–५’ को सेमिफाइनलमा आज न्युजिल्यान्डका कासिब मोर्डोचको सामना गर्दै छन् ।
बेन्टमवेटअन्तर्गतको खेल चीनको संघाइमा हुँदै छ । रवीन्द्र दुई वर्षदेखि इन्डोनेसियाको सोमा फाइट क्लबमा प्रशिक्षण गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)