नरेन्द्र मोदी तीन देशको भ्रमणमा, ‘एक्ट इस्ट’ नीति अन्तर्गतको कूटनीति
hamrakura.com · Sat Jul 04 00:00:00 GMT 2026
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन देशको भ्रमण गर्दैछन् । उनी इन्डोनेसिया, अस्ट्रेलिया र न्यूजिल्यान्डको भ्रमण गर्ने भएका हुन् ।
नयाँदिल्लीले क्षेत्रीय रणनीतिक सम्बन्धलाई मजबुत बनाउन खोजिरहेको समयमा मोदीले अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)