स्थिर सरकारका लागि एमालेले जित्नुपर्छ - ओली
lokaantar.com · Mon Nov 14 17:05:53 GMT 2022
नेकपा एमालेका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारका लागि आगामी निर्वाचनमा नेकपा एमालेले जित्नुपर्ने बताएका छन् । नेकपा एमाले चितवनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा स्थिर सरकार बन्न नसकेको भन्दै अब स्थिर सरकारका लागि एमालेलाई मतदान गर्नुपर्ने बताए ।
सामाजिक न्याय र समानता सहीतको सम्वृद्धि नै समाजबाद भएको भन्दै उनले त्यसको प्राप्तीका निम्ति एक ढिक्का भएर अगाडि वढ्नु पर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)