१६ वर्ष खाडीको बसाइपछि गाउँमै बाख्रापालन
nagariknews.nagariknetwork.com · Fri Jun 26 11:49:05 GMT 2026

हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो लाग्न थालेको छ।
बडिगाड गाउँपालिका–९ बल्घास राँकीचौरका तेजबहादुर घर्तीमगरले लालाबालाको सुखका लागि खाडीमा १६ वर्ष जीवन बिताउँदा पनि आम्दानी बचाउन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)