लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार
khabarhub.com · Fri Jun 26 11:53:42 GMT 2026

रसुवा – गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको बेतेगौँडा सिँचाइ आयोजना लिफ्ट प्रणालीमार्फत पुनः सञ्चालनमा आएपछि उत्तरगया गाउँपालिकाका किसान लाभान्वित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)