वैदेशिक रोजगारीबाट फर्किएका युवा रूपकम सफल उद्यमी
barnanmedia.com · Fri Jul 03 23:59:16 GMT 2026

वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका नवीन राई रूपकम व्यावसायिक बङ्गुर तथा लोकल कुखुरा पालन गरेर सफल उद्यमी बन्नुभएको छ ।
पाँच वर्ष दक्षिण कोरियामा रोजगारी गरेर स्वदेश फर्किनु भएका राईले २०७७ मा ‘किरात एग्रिकल्चर फार्म’ दर्ता गरी व्यावसायिक रूपमा बङ्गुर र लोकल कुखुरा पालन सुरु गर्नुभएको हो । कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना देखेर उहाँले करिब रु चार करोड ५० लाखको लगानीमा अढाइ बिघा क्षेत्रफलमा फार्म स्थापना गर्नु भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)