फेरि फुट्यो राप्रपा
newsofnepal.com · Fri Jun 05 02:09:09 GMT 2026

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि विभाजन भएको छ । पार्टीका महामन्त्री धवलशमशेर राणाले बिहीबार औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेपछि राप्रपाभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद सतहमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)