भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै
nepalbahas.com · Thu Feb 08 17:44:27 GMT 2024
भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै
२५ माघ, भोजपुर । सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)