विश्वकपमा मेसीको कीर्तिमानी गोल : अतिरिक्त समयमा मार्टिनेजको गोलले अर्जेन्टिनालाई अग्रता
nagariknews.nagariknetwork.com · Sat Jul 04 00:18:22 GMT 2026
फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक नकआउट खेलमा साविक विजेता अर्जेन्टिना र डेब्यु टोली केप भर्डेबीच मियामी रंगशालामा जारी भिडन्त रोमाञ्चक र अप्रत्याशित मोडतर्फ अघि बढेको छ।
निर्धारित ९० मिनेट र इन्जुरी समय १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको यस खेलमा दुवै टोलीले पुनः १-१ गोल थपेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)