केप भर्डको फेरि अर्को चामत्कारिक पुनरागमन
lokaantar.com
अतिरिक्त समयको पहिलो हाफ सकिनै लाग्दा केप भर्डले खेलमा फेरि अर्को चामत्कारिक पुनरागमन गरेको छ। खेलको १०३ औं मिनेटमा फुल-ब्याक सिड्नी लोपेज काब्रालले अविश्वसनीय गोल गरेपछि अर्जेन्टिना विरुद्धको खेल २–२ को रोमाञ्चक स्थितिमा आइपुगेको हो ।
बायाँ भागबाट बल नियन्त्रणमा लिएका काब्रालले डिफेन्डरहरूलाई छक्याउँदै यस्तो कडा र घुमाउरो प्रहार गरे, जुन सिधै गोलपोस्टको कर्नरमा गएर जाली चुम्यो । यो यति सटीक र सुन्दर गोल थियो कि गोलकिपरसँग यसलाई रोक्ने कुनै मौका थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)