६ बुँदे सहमतिसँगै कर्णालीको बजेट पारित
baahrakhari.com · Sat Jul 04 00:29:23 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट प्रदेशसभाबाट बहुमतले पारित गरेको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतका आधारमा पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)