अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
ratopati.com · Sat Jul 04 00:55:05 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा अर्जेन्टिनासँग अतिरिक्त समयमा ३–२ ले पराजित भएर बाहिरिए पनि केप भर्डेको प्रदर्शनले फुटबल जगतको मन जितेको छ।
खेलपछि प्रतिक्रिया दिँदै स्कटल्यान्डका पूर्व स्ट्राइकर तथा आईटीभीका विश्लेषक एली म्याककोइस्टले केप भर्डेको खुलेर प्रशंसा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)