हाल जारी खेलमा केप भर्डले पनि अर्जेन्टिनाविरुद्ध गोल फर्काए
barnanmedia.com · Sat Jul 04 00:48:11 GMT 2026
फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा केप भर्डले पनि अर्जेन्टिनाविरुद्ध गोल फर्काएको छ।
केपभर्डले ५९ मिनेटमा पहिलो गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)