आत्मघाती गोलले जोगियो साविक विजेता अर्जेन्टिना
setopati.com · Sat Jul 04 01:05:00 GMT 2026
अमेरिकाको मायामी स्टेडियममा उपस्थित दर्शकहरूले यो खेललाई कहिल्यै बिर्सने छैनन्।
विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलटफेरबाट साविक विजेता अर्जेन्टिना बल्लतल्ल जोगिएको छ। खेलको १११औं मिनेटमा केप भर्डका डिनी बोर्जेसले गरेको आत्मघाती गोलको मद्दतले अर्जेन्टिनाले डेब्यु टोली केप भर्डलाई ३-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)