एआईमा सामसुङको विशाल लगानी
khabarhub.com · Fri Jun 26 12:03:40 GMT 2026

सियोल – कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)