भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
kendrabindu.com · Fri Jun 05 02:18:47 GMT 2026

चितवन । चितवनको भरतपुर कारागारमा रहेका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् ।
जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उनले भने, “दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिकरुपमा बढको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)