सुस्तामा भारतीय सुरक्षाकर्मीले आतंक सिर्जना गरेकोबारे सरकारको ध्यानाकर्षण गराए ऐन महरले
setopati.com · Fri Jun 12 15:35:28 GMT 2026

नेकपा एमाले सांसद ऐनबहादुर महरले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरी आतंक सिर्जना गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय माग गर्दै उनले उक्त ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)